१ कोरिन्थी 2:7 - सरल नेपाली पवित्र बाइबल7 तर हामी परमेश्वरकै अथाह ज्ञानका कुरा गर्छौं। यो मानिसबाट लुकेको रहस्य थियो। परमेश्वरले हाम्रै सम्मान्का लागि सृष्टिभन्दा पहिले यो ज्ञान ठहराउनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल7 तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर हामी त परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो। Viz kapitola |