१ इतिहास 9:4 - सरल नेपाली पवित्र बाइबल4-6 यहूदाका कुलबाट ६९० परिवारहरू यरूशलेममा बस्थे। यहूदाको छोरो फारेसको सन्तानका अगुवा उत्तै थिए, उत्तैचाहिँ अम्मीहूदको छोरा तथा ओम्रीका नाति थिए। तिनका अरू पुर्खाहरूमध्ये इम्री र बानी पनि थिए। यहूदाका छोरा शीलोनीका सन्तानका अगुवा असायाह थिए। तिनी आफ्नो परिवारका प्रधान थिए। यहूदाको छोरो जेरहका सन्तानका अगुवा यीएल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उत्तै जो, अम्मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्तान थिए। Viz kapitolaपवित्र बाइबल4 ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ऊतै अम्मीहूदका छोरा, अम्मीहूद ओम्रीका छोरा, ओम्री इम्रीका छोरा, इम्री बानीका छोरा, जो यहूदाका छोरा पेरेसका सन्तान थिए। Viz kapitola |