१ इतिहास 4:2 - सरल नेपाली पवित्र बाइबल2 शोबालको छोरो रायाह यहतका बुबा थिए। सोरामा बास गर्ने मानिसहरूका पुर्खा, अहूमै र लहद, यहतका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए। Viz kapitolaपवित्र बाइबल2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए। Viz kapitola |