१ इतिहास 3:9 - सरल नेपाली पवित्र बाइबल9 यी छोराहरूबाहेक दाऊदका रखौटीपट्टिका छोराहरू थिए। उनकी एउटी तामार नामकी छोरी पनि थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उपपत्नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्। Viz kapitolaपवित्र बाइबल9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्। Viz kapitola |