१ इतिहास 2:7 - सरल नेपाली पवित्र बाइबल7 जेरहका सन्तानबाट कर्मीको छोरो आकानले परमेश्वरलाई चढाएका लूटका सामान आफूले राखेर इस्राएलका प्रजामाथि विपत्ति ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्ट ल्याए। Viz kapitolaपवित्र बाइबल7 जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए। Viz kapitola |