१ इतिहास 2:4 - सरल नेपाली पवित्र बाइबल4 आफ्नी बुहारी तामारबाट यहूदाका अरू दुई छोराहरू भए– फारेस र जेरह। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब यहूदाकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा छोराहरू पाँच जना भए। Viz kapitolaपवित्र बाइबल4 यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए। Viz kapitola |