१ इतिहास 2:35 - सरल नेपाली पवित्र बाइबल35 आफ्नी एउटी छोरी उनले त्योसित विवाह गरिदिए। तिनीहरूको अत्तै नाम गरेको एउटा छोरो भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यही दास यरहासित शेशानले आफ्नी छोरीलाई विवाह गरिदिए, र तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल35 शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्। Viz kapitola |