१ इतिहास 2:29 - सरल नेपाली पवित्र बाइबल29 अबीशूरले एउटी अबीहेल नाम गरेकी स्त्रीलाई विवाह गरे र उनका दुई छोराहरू भए– अहबान र मोलीद। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्। Viz kapitola |