Online Bible

- Reklamy -




सपन्याह 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून्‌ र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “तब म जाति-जातिका मानिसहरूको मनमा परिवर्तन ल्‍याउनेछु र तिनीहरूले मलाई मात्र बिन्‍ती गर्नेछन् र अरू देवताहरूलाई बिन्‍ती गर्नेछैनन्। तिनीहरू सबैले मेरा आज्ञापालन गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्।

Viz kapitola kopírovat




सपन्याह 3:9

Následuj nás:

Reklamy


Reklamy