Online Bible

- Reklamy -




सपन्याह 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसका अधिकारीहरू गर्जने सिंहहरू, र त्‍यसका शासकहरूचाहिँ बिहानसम्‍म केही बाँकी नराख्‍ने साँझका ब्‍वाँसाहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसका भारदारहरू गर्जने सिंहहरूजस्‍ता छन्, न्‍यायकर्ताहरू भोका ब्‍वाँसाहरू जस्‍ता छन्, जसले खाने लोभमा भोलिपल्‍ट बिहानसम्‍म शिकारको एउटा हड्डीसम्‍म बाँकी राख्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेंडा़हरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसका अधिकारीहरू भोकाएका गर्जने सिंहहरूजस्ता छन्; अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्।

Viz kapitola kopírovat




सपन्याह 3:3

Následuj nás:

Reklamy


Reklamy