Online Bible

- Reklamy -




सपन्याह 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसले कसैको आज्ञा मान्‍दैन, सही कुरालाई ग्रहण गर्दैन। त्‍यसले परमप्रभुमा भरोसा राख्‍दैन, त्‍यो आफ्‍ना परमेश्‍वरको नजिकमा आउँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसले परमप्रभुको वचन सुनेको छैन वा उहाँको अनुशासन ग्रहण गरेको छैन। त्‍यसले परमप्रभुमा आफ्‍नो भरोसा राखेको छैन वा उहाँको सहायता मागेको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन।

Viz kapitola kopírovat




सपन्याह 3:2

Následuj nás:

Reklamy


Reklamy