सपन्याह 3:17 - नेपाली नयाँ संशोधित संस्करण17 परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु तेरा परमेश्वर तँसँग हुनुहुन्छ, उहाँको सामर्थ्यले तँलाई बचाउनुहुनेछ, परमप्रभु तँसित प्रसन्न हुनुहुनेछ, र आफ्नो प्रेममा उहाँले तँलाई नयाँ जीवन दिनुहुनेछ। तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ Viz kapitolaपवित्र बाइबल17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ; तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ। उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ; उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन, तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।” Viz kapitola |