सपन्याह 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, छरपष्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 छरपष्ट भएका मेरा प्रजाले टाढाका कूशबाट पनि मकहाँ भेटी लिई आउनेछन्। Viz kapitolaपवित्र बाइबल10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 कूश देशका नदीहरूभन्दा पारिबाट मेरा छरपस्ट भएका मेरा आराधकहरूले मेरा निम्ति भेटी ल्याउनेछन्। Viz kapitola |