सपन्याह 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 बागी, अशुद्ध र अत्याचारी सहरलाई धिक्कार! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 भ्रष्टाचारी, विद्रोही र आफ्नै बासिन्दाहरूमाथि अत्याचारी सहर यरूशलेमको नाश हुनेछ। Viz kapitolaपवित्र बाइबल1 यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धिक्कार छ, त्यस अत्याचारी सहरलाई, जो विद्रोही र अशुद्ध छे! Viz kapitola |