सपन्याह 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 “मोआबको र अम्मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन् र उनीहरूका देशको विरुद्धमा धम्की दिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मोआबी र अम्मोनीहरूले मेरा प्रजालाई खिसी र अपमान गरेका र तिनीहरूका देश लिने धम्की दिएको मैले सुनेको छु। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्। Viz kapitola |