सपन्याह 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्छन्, त्योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्ति बस्ने ठाउँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 समुद्र किनारको तिमीहरूको जमिनचाहिँ भेडा गोठालाहरूको निम्ति बस्ने स्थान र भेडाहरूको निम्ति चरनहरू बन्नेछ। Viz kapitolaपवित्र बाइबल6 समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेंडा़को निम्ति खालि भूमि बनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ। Viz kapitola |