Online Bible

- Reklamy -




सपन्याह 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 समुद्रको किनारमा रहने करेती जातिलाई धिक्‍कार! परमप्रभुको वचन तिमीहरूका विरुद्धमा छ, हे कनान, पलिश्‍तीहरूको देश। “तँमा कुनै बासिन्‍दा नरहने गरी म तँलाई नाश गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 समुद्रको किनारमा बास गर्ने पलिश्‍तीहरू, तिमीहरूको नाश हुनेछ। तिमीहरूमाथि परमप्रभुले दण्‍डको आज्ञा दिइसक्‍नुभएको छ। उहाँले तिमीहरूलाई नष्‍ट पार्नुहुनेछ। तिमीहरूबाट एक जना पनि जीवित छोडिनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पलिश्तीको उपकुलमा क्रेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 समुद्रका छेउमा बसोबास गर्ने, हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ; हे पलिश्तीहरूको देश, कनान, याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु, कोही पनि जीवित छोडिनेछैन।”

Viz kapitola kopírovat




सपन्याह 2:5

Následuj nás:

Reklamy


Reklamy