Online Bible

- Reklamy -




सपन्याह 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 गाजा निर्जन हुनेछ, र अश्‍कलोन भग्‍नावशेष भएर छोड़िनेछ। मध्‍यदिनमा अश्‍दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 गाजा सहरमा कोही छोडिनेछैन। अश्‍कलोन उजाड हुनेछ। अश्‍दोदका बासिन्‍दाहरू धपाइन आधा दिन मात्र समय लाग्‍नेछ। एक्रोनका बासिन्‍दाहरू आफ्‍ना सहरबाट धपाइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाँहि उजाड हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 गाजालाई त्यागिनेछ, र अश्कलोनलाई उजाड पारिनेछ। मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।

Viz kapitola kopírovat




सपन्याह 2:4

Následuj nás:

Reklamy


Reklamy