Online Bible

- Reklamy -




सपन्याह 2:2 - नेपाली नयाँ संशोधित संस्करण

2 नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्‍तै त्‍यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरू भुसझैँ हावाले उडाइलगिनुअघि परमप्रभुको बल्‍दो क्रोध तिमीहरूमाथि आइपर्नुअघि, उहाँको क्रोध प्रकट हुने दिन आउनुअघि तिमीहरूले होश राख।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि, र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि, याहवेहको भयङ्कर क्रोध तिमीहरूमाथि आउनुभन्दा अगि, र याहवेहको क्रोधको दिन तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।

Viz kapitola kopírovat




सपन्याह 2:2

Následuj nás:

Reklamy


Reklamy