सपन्याह 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 उहाँले उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर अश्शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्तो सुक्खा तुल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले आफ्नो शक्तिद्वारा अश्शूर देश पनि नाश पार्नुहुनेछ। उहाँले निनवे सहरलाई उजाड र मरुस्थल बनाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ। Viz kapitola |