Online Bible

- Reklamy -




सपन्याह 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 “हे कूशी हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कूशका बासिन्‍दाहरूलाई पनि परमप्रभुले मार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “हे कूशका मानिसहरू हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”

Viz kapitola kopírovat




सपन्याह 2:12

Následuj nás:

Reklamy


Reklamy