सपन्याह 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 जब उहाँले देशका सबै देवताहरूलाई नष्ट पार्नुहुनेछ, तब तिनीहरूका निम्ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्येकले आफ्नै भूमिमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्नो देशमा उहाँलाई पुज्नेछ। Viz kapitolaपवित्र बाइबल11 ती मानिसहरू परमप्रभुसँग डराउनेछन्। किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्। Viz kapitola |