सपन्याह 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ए लाज नभएको जाति, होशमा आऊ! Viz kapitolaपवित्र बाइबल1 हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिवर्तन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ए लाज नभएको राष्ट्र, एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ! Viz kapitola |