सपन्याह 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन सँघारमा खुट्टाले नटेक्ने, र आफ्ना देवताहरूको मन्दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 देवी-देवता मान्नेहरूले झैँ पूजा गर्ने र आफ्ना मालिकहरूको घर लुटेका धनले भर्नलाई चोरी र हत्या गर्ने सबै मानिसहरूलाई म दण्ड दिनेछु।” Viz kapitolaपवित्र बाइबल9 त्यसदिन म त्यो सङ्घारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु, अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु। Viz kapitola |