सपन्याह 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 “पृथ्वीबाट म सबै थोक ध्वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले भन्नुभयो, “पृथ्वीमा भएका सबै थोक म नाश पार्नेछु। Viz kapitolaपवित्र बाइबल2 परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “म पृथ्वीको सतहबाट सबै थोक नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |