जकरिया 9:8 - नेपाली नयाँ संशोधित संस्करण8 आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म मेरो देशको रक्षा गर्नेछु र त्यसका बीचबाट कुनै सेना जान दिनेछैनँ। म कुनै अत्याचारीलाई अब मेरो प्रजामाथि थिचोमिचो गर्न दिनेछैनँ कारण अब मैले तिनीहरूमाथि रेखदेख गरिरहेको छु।” Viz kapitolaपवित्र बाइबल8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर म मेरो भवनलाई आक्रमणकारीबाट रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु। कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन; किनकि अहिले मैले निगरानी गरिरहेको छु। Viz kapitola |