जकरिया 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एउटा मिश्रित जाति अश्दोदमा बसोबास गर्नेछ। परमप्रभु भन्नुहुन्छ, “यी घमण्डी पलिश्तीहरू सबैको अहङ्कार म नाश पार्नेछु। Viz kapitolaपवित्र बाइबल6 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता कोहुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; अनि म पलिश्तीहरूको घमण्डलाई नष्ट गरिदिनेछु। Viz kapitola |