Online Bible

- Reklamy -




जकरिया 9:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तर परमप्रभुले त्‍यसको धन-सम्‍पत्ति खोस्‍नुहुनेछ, र त्‍यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्‍यो भस्‍म हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर त्‍योसँग भएका सबै थोक प्रभुले खोस्‍नुहुनेछ। त्‍यसका धन-सम्‍पत्ति उहाँले समुद्रमा फ्‍याँकिदिनुहुनेछ र सहर आगोले भस्‍म हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ, र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; अनि त्यो आगोद्वारा भस्म हुनेछ।

Viz kapitola kopírovat




जकरिया 9:4

Následuj nás:

Reklamy


Reklamy