जकरिया 9:12 - नेपाली नयाँ संशोधित संस्करण12 हे आशावादी कैदी हो, आफ्नो किल्लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आशा राख्ने कैदीहरू हो, फर्क, आफ्नो सुरक्षाको स्थानमा फर्की आओ। अब म तिमीहरूलाई भन्दछु, ‘तिमीहरूले पाएका कष्टको सट्टामा म तिमीहरूलाई त्यसको दोब्बर आशिष् दिनेछु।’ Viz kapitolaपवित्र बाइबल12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू। अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले, जति गुमाएकाछौ त्यसको दुइगुणा ज्यादा, म तिमीहरूलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्लातिर फर्क; अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु। Viz kapitola |