जकरिया 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यो परमप्रभुको सन्देश हो; हद्राक देश र दमस्कस सहरको विरुद्धमा परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ। इस्राएलका कुलहरू मात्र होइन तर अरामको राजधानी सहर पनि परमप्रभुका हुन्। Viz kapitolaपवित्र बाइबल1 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको राजधानी दमीशकको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक अगमवाणी: याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका आँखा याहवेहमाथि नै छन्; Viz kapitola |