जकरिया 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 म तिनीहरूलाई यरूशलेममा बस्नलाई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर भएर तिनीहरूप्रति विश्वासी र धार्मिक हुनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म तिनीहरूलाई यरूशलेममा बास गर्न फर्काई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरूमाथि विश्वासयोग्यसाथ र न्यायसित शासन गर्नेछु। Viz kapitolaपवित्र बाइबल8 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म तिनीहरूलाई यरूशलेममा बसोबास गर्नलाई फर्काएर ल्याउनेछु; तिनीहरू मेरा मानिसहरू हुनेछन्; अनि विश्वासयोग्यता र धार्मिकतामा म तिनीहरूका परमेश्वर हुनेछु।” Viz kapitola |