Online Bible

- Reklamy -




जकरिया 8:6 - नेपाली नयाँ संशोधित संस्करण

6 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यस बेला यी मानिसहरूमध्‍येबाट बचेकाहरूलाई त्‍यो कुरा अचम्‍मको लाग्‍ला, तर के त्‍यो मेरो नजरमा पनि अचम्‍मको होला त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “अहिले छोडिएका त्‍यस जातिका मानिसहरूका निम्‍ति यो कुरो असम्‍भव होला तर मेरो निम्‍ति असम्‍भव छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 8:6

Následuj nás:

Reklamy


Reklamy