जकरिया 8:5 - नेपाली नयाँ संशोधित संस्करण5 सहरका गल्लीहरूचाहिँ खेल्ने केटाकेटीहरूले भरिएका हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 खेल्ने केटा-केटीहरूले सडकहरू फेरि भरिनेछन्। Viz kapitolaपवित्र बाइबल5 अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।” Viz kapitola |