जकरिया 8:4 - नेपाली नयाँ संशोधित संस्करण4 परमप्रभु यसो भन्नुहुन्छ, “यरूशलेमका गल्लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्त्रीहरू आफ्नो उमेरको कारण हातमा लहुरो टेकेर बस्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 फेरि एकपल्ट, बुढा-बुढीहरू, उमेर धेरै भएर हातमा लौरा नलिई हिँड्न नसक्नेहरू सहरका चोकहरूमा बस्नेछन्। Viz kapitolaपवित्र बाइबल4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेक्ने लौरोको आवश्यकता पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्नेछन्। Viz kapitola |