जकरिया 8:20 - नेपाली नयाँ संशोधित संस्करण20 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “धेरै सहरका बासिन्दाहरू र धेरै मानिसहरू अझै आउनेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “यस्तो समय आउँदै छ, धेरै सहरका मानिसहरू यरूशलेममा आउनेछन्। Viz kapitolaपवित्र बाइबल20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्; Viz kapitola |