जकरिया 8:2 - नेपाली नयाँ संशोधित संस्करण2 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “सियोनको निम्ति म साह्रै डाही भएको छु। म त्यसको निम्ति डाहले जलिरहेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “म यरूशलेमका बासिन्दाहरूलाई औधी माया गर्छु। त्यसैले म तिनीहरूलाई सहायता गर्ने ठूलो इच्छा राख्दछु र म तिनीहरूका शत्रुहरूसित रिस गर्दछु। Viz kapitolaपवित्र बाइबल2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसँग क्रोधित भएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।” Viz kapitola |