Online Bible

- Reklamy -




जकरिया 8:11 - नेपाली नयाँ संशोधित संस्करण

11 तर अब म यस प्रजाका बाँकी रहेकाहरूमाथि अघिका दिनमा जस्‍तै गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर अब यस जातिका बाँचेकाहरूलाई म भिन्‍नै किसिमले व्‍यवहार गर्दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 8:11

Následuj nás:

Reklamy


Reklamy