जकरिया 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 कि सर्वशक्तिमान् परमप्रभुको भवनका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भनेर सोधून्, “के अघि धेरै वर्षदेखि गर्दैआएझैँ पाँचौँ महिनामा मैले विलाप गर्नु र उपवास बस्नुपर्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र परमप्रभुको मन्दिरको पूजाहारीहरू र अगमवक्ताहरूसँग यो प्रश्न सोध्न पठाए, “अघिदेखि वर्षेनी गर्दैआएका वर्षको पाँचौँ महिनामा उपवास राखी मन्दिर ध्वंस भएको बारेमा विलाप गर्ने चलन अझै पनि हामीले गरिरहनुपर्ने हो?” Viz kapitolaपवित्र बाइबल3 तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति बर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक बर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 र सेनाहरूका याहवेहको भवनका पुजारीहरू र अगमवक्ताहरूलाई यसो भन्न पठाए, “मैले धेरै वर्षदेखि गर्दै आएजस्तै, के मैले पाँचौँ महिनामा पनि विलाप गर्नु र उपवास बस्नुपर्छ?” Viz kapitola |