Online Bible

- Reklamy -




जकरिया 7:11 - नेपाली नयाँ संशोधित संस्करण

11 “तर तिनीहरूले त ध्‍यान दिएर सुन्‍नलाई इन्‍कार गरे, हठी भएर तिनीहरूले आफ्‍नो पीठ फर्काए र आफ्‍ना कान थुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्‍ना कान थुने

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरूले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे।

Viz kapitola kopírovat




जकरिया 7:11

Následuj nás:

Reklamy


Reklamy