जकरिया 6:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्नेहरूले मेरो आत्मालाई त्यहाँ आराम दिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब स्वर्गदूतले कराएर मलाई भने, “उत्तर बेबिलोनतिर जाने घोडाहरूले परमप्रभुको आत्मालाई शान्त गराएका छन्।” Viz kapitolaपवित्र बाइबल8 तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।” Viz kapitola |