जकरिया 6:14 - नेपाली नयाँ संशोधित संस्करण14 हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मुकुटचाहिँ हेल्दै, तोबियाह, यदायाह र योशियाहका सम्झनाको लागि परमप्रभुको मन्दिरमा राखिनेछ।” Viz kapitolaपवित्र बाइबल14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै, तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ। Viz kapitola |