Online Bible

- Reklamy -




जकरिया 5:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब मैले आफ्‍ना आँखा उचालेर हेरें, र दुई जना स्‍त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्‍तै रहेछन्, र तिनीहरूले त्‍यो टोकरीलाई पृथ्‍वी र आकाशको बीचमा उचालेर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले माथि हेरें र दुई जना आइमाईहरूलाई मतिर उडेर आइरहेका देखें। ती आइमाईहरू सारसका जस्‍ता बलिया पखेटाका भरमा उड्दै थिए। तिनीहरूले त्‍यो डोको टिपेर उडाइलगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब मैले मेरो आँखा खोलें अनि दुइजना स्त्रीहरू तिनीहरूको पखेंटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरूको पखेंटाहरू सारसको जस्तै थिए। तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।

Viz kapitola kopírovat




जकरिया 5:9

Následuj nás:

Reklamy


Reklamy