Online Bible

- Reklamy -




जकरिया 5:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तब सीसाको ढकना मास्‍तिर उठाइयो, र एउटी स्‍त्री त्‍यस टोकरीभित्र बसिरहेकी देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 डोकोमा सिसाको ढकनी लगाइएको थियो। मैले हेर्दाहेर्दै ढकनी उघ्रियो र डोकोभित्र एउटी स्‍त्री बसिरहेकी रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!

Viz kapitola kopírovat




जकरिया 5:7

Následuj nás:

Reklamy


Reklamy