जकरिया 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब मसित कुरा गर्ने स्वर्गदूतले अगि आएर मलाई भने, “त्यो के निस्केर आइरहेछ, सो हेर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मसित कुरा गर्ने स्वर्गदूत फेरि देखा परे र भने, “हेर, अर्को केही कुरो फेरि आइरहेको छ।” Viz kapitolaपवित्र बाइबल5 त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।” Viz kapitola |