जकरिया 5:3 - नेपाली नयाँ संशोधित संस्करण3 अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब स्वर्गदूतले मलाई भने, “सारा देशमा पर्न लागेको सरापको बारेमा त्यसमा लेखिएको छ। त्यसको एकापट्टि सबै चोरहरू देशबाट धपाइने भनी लेखिएको छ र अर्कापट्टि शपथ खाई झूटा बोल्नेहरू पनि धपाइनेछन् भनी लेखिएको छ। Viz kapitolaपवित्र बाइबल3 त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झूटो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्। Viz kapitola |