जकरिया 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि स्वर्गदूतले मलाई यो सन्देश यरुबाबेललाई दिन आदेश दिए, “तेरो सैनिक शक्ति वा तेरो आफ्नो पाखुराका बलले होइन तर मेरो आत्माले तँ सफल हुनेछस्। Viz kapitolaपवित्र बाइबल6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |