जकरिया 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्यसको देब्रेपट्टि छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पानसका छेउमा दुईपट्टि एक-एक वटा जैतुनका बोट छन्।” Viz kapitolaपवित्र बाइबल3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।” Viz kapitola |