जकरिया 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?” मैले भनें, “अँहँ, म जान्दिनँ, मेरा प्रभु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनले सोधे, “के तिमी जान्दैनौ?” मैले जवाफ दिएँ, “म जान्दिनँ, प्रभु।” Viz kapitolaपवित्र बाइबल13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?” मैले भनें, “छैन महाशय।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” Viz kapitola |