जकरिया 4:12 - नेपाली नयाँ संशोधित संस्करण12 फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन् र जसद्वारा सुनको तेल खनिन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तेल जाने दुई वटा सुनका नलीछेउ भएका जैतुनका दुई हाँगाहरूको अर्थ के हो त?” Viz kapitolaपवित्र बाइबल12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?” Viz kapitola |