जकरिया 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 जसरी कोही मानिसलाई निद्राबाट जगाइन्छ तब मसित कुरा गर्ने ती स्वर्गदूतले आएर मलाई त्यसरी जगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मसित बोलिरहेका स्वर्गदूत फेरि आए र मलाई निद्रामा परेको मानिसलाई झैँ जगाए। Viz kapitolaपवित्र बाइबल1 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए। Viz kapitola |